
काठमान्डु गोर्खाजले टस जित्यो, जनकपुरले पहिले ब्याटिङ गर्दै
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा काठमान्डु गुर्खाजले टस जितेर फिल्डिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडन्डुले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध बलिङ गर्ने भएको हो।
काठमान्डुका कप्तान करण केसीले टस जित्दै जनकपुरका कप्तान अनिल साहलाई ब्याटिङको निम्तो दिएका हुन्।



कागजपत्र |
