यस्तो देखियो उपत्यका प्रदेशमा झा प्यानलको जितपछि सञ्चारग्राम परिसर (फोटोफिचर)


काठमाडौं – नेपाल पत्रकार महासंघको उपत्यका प्रदेशमा श्रीजन झाको प्यानल नै विजयी भएको छ ।

बुधबार भएको निर्वाचनको मतगणना सकिएसँगै सञ्चारग्राममा विजयी भएका उम्मेदवारहरुले खुशीयाली मनाएका छन् ।

निर्वाचनमा उपाध्यक्षमा वीरबहादुर लामा, महासचिवमा टेकबहादुर रोका र खुल्ला सचिवमा रोशनराज पाण्डे, समावेशी सचिवमा अमर भुजु र कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रवीण श्रेष्ठ, माधवप्रसाद घिमिरे, घनश्याम अधिकारी, नेत्रप्रसाद न्यौपाने, विष्णु कुमार गिरी, रमाकुमारी न्यौपाने (आर्ज्या), विधुर ढकाल विजयी भएका छन् ।

त्यस्तै आदिवासी जनजाति सदस्यमा अर्जुन तामाङ र रत्नकृष्ण श्रेष्ठले जित हात पारेका छन् भने दलित सदस्यमा सुशील दर्नाल विजयी भएका छन् ।

May be an image of 7 people, including Kumar Bhandari, Ravi Dhami, Shreejan Jha and Sushil Neupane and people standing

May be an image of 5 people, including Ravi Dhami, people sitting and people standing

May be an image of one or more people and people standing

 

May be an image of 14 people, including Bishnu Nischal and Shreejan Jha, people standing and indoor

May be an image of 5 people, including Krishna S Lothyal Chhetri and Kumar Bhandari and people standing

May be an image of 10 people, including Tenish Roka, Shreejan Jha, Ravi Dhami and Sushil Neupane and people standing

 

 

 

प्रतिक्रिया