फाफ डु प्लेसिसले विराटनगरबाट एनपीएल खेल्ने


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दाेस्राे संस्करणका लागि विराटनगर किङ्सले दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा विश्वभरका फ्रेन्चाइज लिगमा चर्चित ब्याट्सम्यान फाप डु प्लेसिस भित्र्याएकाे छ ।

विराटनगर किङ्सले आज प्लेसिसलाई टोलीमा भित्र्याएको पुष्टि गरेको हो ।

प्रतिक्रिया