
यी हुन् मन्त्रिपरिषद्का २० निर्णय
काठमाडौं- मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।



कागजपत्र |

