
प्रहरीका ६६५ इन्स्पेक्टरहरुको सरुवा (सूचीसहित)
काठमाडौं- नेपाल प्रहरीले देशभर कार्यरत ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टरहरु) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले २८ गते सार्वजनिक गरेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो।
यस अगाडि प्रहरी निरीक्षकहरूको सरुवा अड्किदै आएकोमा अन्ततः सरुवा निस्किएको हो। यो सरुवासँगै विभिन्न इलाका प्रहरी कार्यालय, वडा प्रहरी र ट्राफिकहरुको नेतृत्व फेरबदल भएको छ।
सूचीः



कागजपत्र |
