कतारमाथि नेपालको सनसनीपूर्ण जित


काठमाडौं- आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स अन्तर्गतको अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकपछि बलरहरूको कसिलो प्रदर्शनमा नेपालले १४७ रनको मध्यम स्कोर सफलतापूर्वक रक्षा गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

प्रतिक्रिया