यस्तो बन्यो सुशीला सरकारको मन्त्रीमण्डल र कार्यविभाजन


काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा थप ४ मन्त्रीले सपथ लिए पछि प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रीपरिषद् बनेको छ ।

सोमबार चार जनाले सपथ लिएसँगै सरकारमा प्रधानमन्त्रीसहित ८ जना मन्त्री बनेका हुन् ।

प्रतिक्रिया