
कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एकजनाको मृत्यु
कैलाली – कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुराको एक जनाको मृत्यु भएको छ।
उनलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो। बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



कागजपत्र |
