यस्तो बन्यो अन्तरिम सरकारको मन्त्रीपरिषद्, कस्लाई कुन मन्त्रालय ?


काठमाडौं — सुशीला कार्की नेतृत्वको अन्तिम सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ३ मन्त्रीलाई सपथ ग्रहण गराएका छन् ।

सुशीला सरकारको अर्थमन्त्रीमा रामेश्वर प्रसाद खनालले सपथ लिएका छन् भने कुलमान घिसिङलाई उर्जासहित केही मन्त्रालयहरुको जिम्मेवारी दिइएको छ ।

त्यस्तै ओमप्रकाश अर्यालले गृहका साथै कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया