
युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट काम गर्नुपर्ने बताइन् ।
उनले आइतबार आफ्नो पदभार ग्रहण गर्दै सचिवहरूसमक्ष सो बताएकी हुन् ।
‘युवा समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य आर्थिक समानताको माग गरेको हुनाले हामीले अठोट गर्नुपर्ने भएको छ’, प्रधानमन्त्री कार्कीले भनिन् ।



कागजपत्र |
