राष्ट्रपति कार्यालय शितलनिवासमा पनि आगजनी


काठमाडौं – महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आगजनी भएको छ ।

जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।

यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।

 

प्रतिक्रिया