
संवादबाट शान्तिपूर्ण समाधान निकाल्न सेनापतिसहित सुरक्षा प्रमुख र मुख्यसचिवको अपिल
काठमाडौं – मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरुले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।




कागजपत्र |
