देउवाको निवास जेन-जीको कब्जामा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका जेन-जीले घरभित्रै आगो लगाइदिएका हुन् ।

देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया