
दोस्रो खेलमा पनि हार्यो नेपाल
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग दुवै अभ्यास खेलमा पराजित भएको छ ।
पहिलो खेलमा तीन विकेटले हारेको नेपाल दोस्रो खेलमा ३ रनले पराजित भएको छ ।
दोस्रो खेलमा नेपालले पाएको १६१ रनको लक्ष्य १५७ रन बनाउँदा अल आउट भएपछि नेपालले दोस्रो हार ब्यहोरेको हो ।



कागजपत्र |
