यी ११ कम्पनी परे कालोसूचीमा, कुन कति वर्षका लागि परे ? (सूचनासहित)


काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ११ निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले निर्धारित समयअवधिभित्र निर्माण तथा आपूर्ति नगर्ने कम्पनीहरुलाई १ देखि २ वर्षसम्म कालोसूचीमा राखेको हो ।

सूचनाः

 

प्रतिक्रिया