मध्यरातदेखि घट्यो पेट्रोल, बढ्यो डिजेल (मूल्यसूचीसहित)


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ ।

गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

यस्तै हवाई इन्धनको मूल्य पनि बढेको छ।

 

प्रतिक्रिया