


हाम्रो परिवारलाई बदनाम गराउनेविरुद्ध कानुनअनुसार नै न्याय खोजेका हौंः डा. आरजु राणा

काठमाडौं – परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले प्रेस काउन्सिलबाट प्रक्रिया नमिल्ने भएकाले पत्रकार दिलभूषण पाठकविरुद्ध आफूहरू सिधै प्रहरीसमक्ष पुगेको बताएकी छन् ।
राणाले आफ्नो परिवारलाई बदनाम गराउने दुसित मनसायसहित कुनै सरकारी निकायमा दर्ता भएको युट्युब च्यानलविरुद्ध कारबाहीका लागि प्रेस काउन्सिलको दायरामा नपर्ने भएकोले आफूहरु प्रहरीमा गएको बताएकी छिन् ।
सामाजिक फेसबुकमा एक लामो स्टाटस लेख्दै राणाले फरक प्रसंगमा एक दैनिककी सञ्चालकसँग भएको कुराकानीलाई पनि धम्कीको रुपमा लिइएको भन्दै रोष प्रकट गरेकी छिन् ।
उनले लेखेकी छिन्,

