
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मसो दलियाे
कञ्चनपुर – डिभिजन वन कार्यालय, कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई मसो दलिएको छ। भ्रष्टाचारमा लामो समयदेखि लिप्त रहेको आरोप लगाउदै मसो दलिएको हो।
नेपाल कम्युनिस्ट पार्टी बहुमतले डिभिजन प्रमुखलाई मसो दलेको हो। बिहिवार उनको कार्यकक्षमा नै मसो दलिएको नेपाल कम्युनिस्ट पार्टी बहुमतले बताएको छ। पार्टीले उनलाई चेतावनी स्वरूप जनकारबाही गरिएको बताएको छ।



कागजपत्र |
