मन्त्रिपरिषद्काे दुई बैठकका ३० निर्णय सार्वजनिक


काठमाडौं – मन्त्रिपरिषद्का २ वटा बैठकका ३० निर्णय सार्वजनिक भएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्नेलगायतको निर्णय गरेको छ ।

प्रतिक्रिया