राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस


काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति पौडेलसमक्ष महादेखापरीक्षक तोयम रायाले बुधबार नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/०८१को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया