साउन १ गतेदेखि वृद्धभत्ता बढाउने : प्रधानमन्त्री ओली


काडमाडौं – सरकारले साउन १ गतेदेखि वृद्धभत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गरेका छन् ।

रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

यद्यपी कति बढ्ने भन्ने विषयमा भने खुलाएको छैन ।

प्रतिक्रिया