

नेपाल प्रहरीका ६३ जना एसपीको सरुवा, काे कहाँ ?

काठमाडौं – गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले ६३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ । वैशाख १५ गते प्रहरी महानिरीक्षक (आईजीपी)को निर्णयअनुसार सरुवा गरिएको हो ।
नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाबाट जारी सूचनामा उल्लेख भएअनुसार, सरुवा भएका उपरीक्षकहरूलाई मिति २०८२ वैशाख महिनादेखि लागू हुने गरी तलब भत्ता समेत नयाँ दरबन्दीबाट प्रदान गरिनेछ ।

