
नेकपा एसकाे सचिवालय बैठक जारी
काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेकाे छ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक, केन्द्रिय कार्यालय आलाेकनगरमा जारी रहेकाे हाे ।
उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।



कागजपत्र |
