विशाल राईको गोलबाट नेपाललाई २-० को अग्रता


काठमाडौं – थ्री नेसन्स कपको फाइनलको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा नेपाल दोस्रो गोल गरेको छ । नेपालले १८ औं  र ४१ औं  मिनेटमा गोल गर्दै २–० गोल अन्तरको अग्रता लिएको छ ।

नेपालका लागि जर्सी नं. २४ का संजोड राइले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका थिए । उनले सुनिल बलको कर्नरमा गोल गरेका हुन्  भने दोस्रो गोल विशाल राइले गरेका हुन् ।

खेल जारी छ ।

प्रतिक्रिया