

नेपालको गोल !

काठमाडौं – थ्री नेसन्स कपको फाइनलको नेपाल र बंगलादेशबीचको फाइनल खेलमा नेपालले १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको छ ।
नेपालका लागि जर्सी नं. २४ का संजोड राइले गोल गर्दै नेपाललाइ अग्रता दिलाएका थिए । उनले सुनिल बलको कर्नरमा गोल गरेका हुन् ।
खेल जारी छ ।

