

पूर्वराजा ज्ञानेन्द्र मनकामना र गोरखा जाँदै

काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।
सम्वाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।
शाह यसै साता गोरखा जान लागेका हुन् ।

