सडक अपडेटः देशभरका यी सडक अझै अवरूद्ध (सूचीसहित)


काठमाडौं – अविरल वर्षासँगै बाढीपहिरोले देशका विभिन्न सडक अझै अवरुद्ध छन् ।

प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान ८ बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको हो ।

काठमाडौंसहितका केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको नेपाली प्रहरीले जनाएको छ ।

साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ ।

प्रहरीका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्डमा पहिरोका कारण बाटो अवरुद्ध छ ।

 

प्रतिक्रिया