प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर फर्किएपछि प्रधानमन्त्री ओलीले पत्रका सम्मेलन गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालय सचिवालय स्रोतका अनुसार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलनको तय भएको जनाइएको छ ।

प्रतिक्रिया