चुम्लिङटारमा कार दुर्घटना


काठमाडौं — मुग्लिङ—काठमाडौं सडक खण्डमा कार दुर्घटना भएको छ ।

उक्त सडक खण्डको चुम्लिङटारमा एक निजी कार नालामा खसेर दुर्घटना भएको जनाइएको छ ।

घटनाबारे थप विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया