काठमाडौं- गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न मितिमा हस्ताक्षरसहित १६ वटा चेक काटेको पाइएको छ।
सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको सार्वजनिक भएको प्रतिवेदनमा १६ वटा चेक काटेको पाइएको उल्लेख छ ।
रविले बयानमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको थियो । तर, विवरणअनुसार निज रवि लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ । उनले विभिन्न मितिमा २३ कराेड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँकाे चेक काटेकाे प्रतिवेदनमा उल्लेख छ ।
रविले काटेका चेक
Previous Post: वरिष्ठ उपाध्यक्ष पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
Next Post: डिउटीका बेला चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने
काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी वचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही — विस्तृतमा
काठमाडौँ – शुक्रबार धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ — विस्तृतमा
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य — विस्तृतमा
नवलपरासी – सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल — विस्तृतमा
काठमाडौँ – विभेदविरुद्ध दलितका लागि दलित अभियानको ‘दलितलाई खै ?’ आन्दोलन स्थगित भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै — विस्तृतमा
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी तोकेको छ। मन्त्रालयले — विस्तृतमा
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । जिल्लाको बाहुनेपाटी केन्द्रमा पछिल्लो एक घन्टामा ४३.६ मिलिमिटरभन्दा बढी वर्षा भएको छ — विस्तृतमा
काठमाडौं- बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा — विस्तृतमा
काठमाडौं- सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले — विस्तृतमा
गाजा- गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाैं प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका — विस्तृतमा
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति — विस्तृतमा
काठमाडौं- सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकहरूले सहकारी संस्थाहरूको रकम अपचलन गरेको — विस्तृतमा