

खरिदारदेखि उपसचिवसम्मका साढे १२ सय कर्मचारीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं — सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।
मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको सरुवा सूचीअनुसार यसबीचमा ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत र ७० जना उपसचिहवरुको सरुवा भएको छ ।
सूचीः

