एक महिलाले कर्णाली पुलबाट हाम फालिन्


काठमाडाैं- कैलालीकाे चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । बिहीबार अन्दाजी ३ बजे कर्णाली पुलबाट परिचय नखुलेकी महिलाले नदीमा हाम फालेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

अहिले उनकाे खाेजीका लागि  प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा ५ जना प्रहरी टोली खटिएको बताइएकाे छ ।

प्रतिक्रिया