
एकैपटक ६३ सहसचिवको सरूवा
काठमाडौं — सरकारले विभिन्न मन्त्रालय, निकाय, आयोग र प्रदेशमा कार्यरत ६३ जना सहसचिवको सरुवा गरेको छ ।
बिहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको हो ।
तर सरुवा भएकाहरूको नाम भने गोप्य राखिएको छ ।



कागजपत्र |
