भारतमा रेलको लिगमा मृत फेला परे बैतडीका महरा


काठमाडाैं-  बैतडीका एक युवकको भारतमा मृत्यु भएके छ ।

रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीकाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका अन्दाजी २१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले जानकारी दिए  ।

भारतको पानीपथमा काम गर्दै आएका महराको आइतबार राति मृत्यु भएको र सोमवार घरपरिवारलाई खबर आएको उनले बताए । महराको दुर्घटनामा परी मृत्यु भएको भनिएपनि शवको प्रकृति हेर्दा त्यस्तो नदेखिएको महराले बताए ।

उनको शव रेलको लिगमा फेला परेको बताइएकाे छ ।

प्रतिक्रिया