यस वर्ष राष्ट्रिय भेला र अर्को वर्ष महाधिवेशन रास्वपा क्लोज क्याम्पको निष्कर्ष


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ ।

शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया