एमाले उपाध्यक्षमा बराल मनोनीत


काठमाडौं – नेकपा (एमाले)को उपाध्यक्षमा गुरु बराल मनोनीत भएका छन् ।

बिहीबार बसेको सचिवालय बैठकले रिक्त उपाध्यक्षमा बराललाई मनोनित गरेको हो ।

यसअघि बराल स्थायी कमिटी सदस्य रहेका थिए ।

प्रतिक्रिया