
मन्त्रिपरिषद्को बैठक जारी, राजदूतबारे निर्णय हुने
काठमाडौं – मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
बैठकमा नियमित काम कारबाही तथा राजदूत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।



कागजपत्र |
