
अपडेट : दुर्घटनामा सौर्यको जहाज पुरै जल्यो, पाइलटलाई अस्पताल लगियो
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज पुरै जलेको छ । विमानस्थलमा कार्यरत प्रहरीका अनुसार जहाज जलेको छ ।
जहाजबाट उछिट्टीएर बाहिर निस्कीएका पाइलटलाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ । उनी गम्भीर छन् ।
विमानस्थल प्रहरीका डीआईजी रामदत्त जोशीका अनुसार जहाज काठमाडौंबाट उड्न लागेको थियो ।
डीआइजी जोशीका अनुसार अन्य विवरण आएको छैन् । विमानमा आगो निभाइएको बताइएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।



कागजपत्र |
