
ओलीले पाए विश्वासको मत, बने दुई तिहाइका शक्तिशाली प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमार्फत उनले दुई तिहाइ सांसदको विश्वास पाएका हुन्।
उनको पक्षमा १८८ मत खस्दा विपक्षमा ७४ मत खसेको छ।
यस्तै, मत दिन्न भन्ने पक्षमा १ मत खसेको छ।
आजको बैठकमा २६३ सांसद उपस्थित थिए।



कागजपत्र |
