
रास्वपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, विपक्षमा मतदान गर्न ह्वीप
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
साथै, आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ।



कागजपत्र |
