वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र हटाइयोस् : रधुजी पन्त


काठमाडौं– नेकपा एमालेका सांसद रधुजी पन्तले वृद्धभत्ता प्राप्तीको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेको व्यवस्था हटाउन माग गरेका छन् ।

प्रतिनिधी सभाको आजको बैठकमा यस्तो बताएका हुन् ।

यसले वृद्धभत्ताका लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकोले त्यसले नागरिकले दुख पाएको बताए ।

उनले नागरिकताकै आधारमा वृद्धभत्ता प्रदान गर्न माग गरे ।

प्रतिक्रिया