काठमाडौं प्लाजा नजिक सडकमा भ्वाङ पर्यो


काठमाडौं–काठमाडौं प्लाजा नजिक सडकमा भ्वाङ परेको छ । भ्वाङ परेपछि यातायत सेवा प्रभावित भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी विश्व खड्काका अनुसार महेन्द्र शालिक नजिक सडकमा भ्वाङ परेको र मर्मत कार्य भइरहेको बताए ।

उनका अनुसार वान ए बाटोमा भ्वाङ परेको हो ।

प्रतिक्रिया