महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त


काठमाडौं – अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

यस अगाडिपनि प्रधानमन्त्री ओलीको कार्यकालमा बडाल महान्यायाधिवक्ता बनेका थिए।

प्रतिक्रिया