चन्द्रागिरि केबलकारमा अड्किए ६० यात्रु


काठमाडौं –चन्द्रागिरि केबलकारमा ६० जना यात्रुहरू अड्किएका छन् । जसमध्ये ४ जनाको उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका छन् । ९ जनाको टोलीबाट उद्धारकार्य जारी रहेको अधिकारीले बताए ।

प्रतिक्रिया