शिक्षकलाई मासिक २ हजार खाजा भत्ता दिन सांसदको प्रस्ताव


काठमाडौं –एमाले सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिनुपर्ने  दिन प्रस्ताव गरेकी छन् ।

आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो प्रस्ताव राखेकी हुन् ।

शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्नु उचित हुने उनको भनाई थियो ।

प्रतिक्रिया