नेपाल प्रहरीका ९१४ प्रहरी जवान हवल्दारमा बढुवा (नामावलीसहित)


काठमाडौँ – नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ नौ सय १४ प्रहरी जवान हवल्दारमा बढुवा भएका छन् ।

शुक्रवार बसेको बढुवा समितिको निर्णय अनुसार रिक्त रहेका उक्त संख्याको प्रहरी हवल्दार पदमा जनपद प्रहरी जवनालाई बढुवा गरिएको हो ।

नामावली :

प्रतिक्रिया