बालेनको जितका लागि रवि लामिछानेसहित हामीले सहयोग गरेका थियौंः डा. ढकाल


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको जितमा आफूहरुको हात रहेको जनाएका छन् ।

पार्टीको महामन्त्रीबाट निलम्बन भएपछि उनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय तहको निर्वाचनका क्रममा रवि लामिछानेसहितको टिमबाट आफूहरुले बालेन शाहलाई सहयोग गरेको जनाए ।

प्रतिक्रिया