देश बाढी पहिरोमा पर्दा रवि लामिछाने मलाई हटाउन व्यस्त भए : ढकाल


काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले देश बाढी पहिरोमा पर्दा पार्टी सभापति रवि लामिछाने आफुलाई हटाउन व्यस्त रहेको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकार सम्मलेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफुले चिनेका लामिछाने पहिलेजस्तो नभएको बताए । उनले लामिछाने गृहमन्त्री भएको अनुभूति जनताले नगरेको उनले बताए ।

प्रतिक्रिया