क्रिकेटर आदिलले सार्वजनिक गरे मुलपानी मैदानबाट आफ्नो तस्बिर


काठमाडौं–निलम्बन फुकुवाको अन्तिम तयारीमा रहेको बेला राष्ट्रिय टोलीका पूर्व अलराण्डर आदिल अन्सारीले नयाँ तस्बिर सार्वजनिक गरेका छन् ।

आदिलले आज मुलपानी अन्तराष्ट्रिय मैदानलाई ब्याग ग्राउण्डमा राखेको आफ्नो तस्बिर लिएका छन् ।

आदिलमाथिको निलम्बन केही दिनमा फुुकुवा हुँदैछ ।

त्यसपछि उनी क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिता खेल्न पाउनेछन् । अन्सारी निलम्बन फुकुवापछि राष्ट्रिय टोलीमा पर्ने प्रवल दाबेदार खेलाडीमध्ये एक हुन् ।

प्रतिक्रिया