
विमान चढ्दा तीनपटक लडे अमेरिकी राष्ट्रपति बाइडेन, भिडियो बन्यो भाइरल
काठमाडौँ – अमेरीकी राष्ट्रपति जो बाइडेनको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडियोमा राष्ट्रपति बाइडेन विमानमा चढ्नेक्रममा ३ पटक लडेको देख्न सकिन्छ। शुक्रबार अमेरीकी राष्ट्रपति जो बाइडेन एटलान्टा जान विमानमा चढ्दै थिए। बिमान चढ्दै गरेका राष्टपति बाइडेन पटक-पटक लडेपछी उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
७८ वर्षीया बाइडेन अमेरीकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन्।
भिडियो :
WATCH: President Joe Biden stumbles and falls up the stairs while boarding Air Force One pic.twitter.com/1m7tecpsxc
— The Post Millennial (@TPostMillennial) March 19, 2021



कागजपत्र |
